मच्छिन्द्रनाथ एक कृषी विशेषज्ञ थिए: बिपिन्द्र महर्जन

मच्छिन्द्रनाथका थुप्रै कथाहरु छन । तर वस्ती-वस्तीमा सुनाइने मुलत: दुइ वटा कथा छन । वरिष्ठ सँस्कृतिविद बिपिन्द्र महर्जनका अनुसार एउटा कथा राजा प्रताप मल्लको पालामा बनाइएको पाइन्छ भने अर्को कथा राजा सिद्धी नरसिंहको पालामा बनाइएको पाइन्छ ।

“नेपालीहरु कथाका आधारमा भुली रहेको छ । वस्तविक मुल श्रोत बिर्सेर गइरहेका छौं ।”

यो कथा ३००० वर्ष अगाडिका कृषी विशेषज्ञ ‘बुखाम’ को हो । खोजमूलक अनुसन्धान पछी कथा सुनाउँदै हुनुहुन्छ संस्कृतिविद बिपिन्द्र महर्जन ।

सुन्नुहोस्, “बुखाम” अर्थात “करुणामय” अर्थात “मच्छिन्द्रनाथ” को कथा ।

 

फोटो साभार : रवी मान बज्राचार्य र news.cn
संगीत साभार : कुटुम्ब र सुर-सुधा