अस्वीकृति

यस साइटमा राखिएका जानकारी, विचार, अडियो, सोहि व्यक्तित्वको नितान्त व्यक्तिगत अभिव्यक्ति हो र कुनै कोणबाट सुन मेरो कथा डट कमको विचारसँग प्रतिबिम्बित गर्दैन । प्रेषित वा प्रसारित विचार, जानकारी वा भावमा यस टिमले कुनै पनि जिम्मेवारी वा दायित्व वहन गर्दैन ।पोष्टहरुमा राखिएका फोटो वा तस्वीरहरु, अन्तर्वार्तामा प्रयोग गरिएका पृष्ठभूमि संगीतहरु श्रोत खुलाई राखिएका छन् । ती फोटोहरु र संगीतहरुको सर्वाधिकार सिर्जना गर्ने सर्जक वा निर्मातामा नै निहित छ । यस साइटका कुनै पनि अंश वा पूरै अन्तर्वार्ता कुनै माध्यमद्वारा पुनरुत्पादन, पुनःप्रसारण गर्दा पूर्व अनुमति लिई स्पष्टसँग श्रोत खुलाई गर्न सक्नु हुनेछ ।