“नेपाल संबत” सम्पूर्ण नेपालीहरुकै संबत हो : शरद कसाः

नेपाल शब्दका बारे हालसम्म पाइएको पुरातात्विक महत्वका अभिलेखहरुमा “स्वस्ती नेपाल भ्य्” अर्थात “नेपालीहरुको जय होस् वा कल्याण होस्” भन्ने लेखिएको पाइएको छ । यसैको आधारमा “नेपाल” आफैमा जातिवाचक नाम भएको इतिहासकारहरुको ठहर छ ..