मलाई बचाउनका लागि मेरो श्रीमतीले सेनाबाट बलत्कृत हुनुपर्यो : राम नारायण थारु

बाँकेको एउटा गाउँमा एक्कासी बम पड्किन्छ । गस्तीमा तैनाथ सेनालाई केन्द्रित गरेर माओवादीले बम पड्काएको हुनुपर्ने आशंकामा सेनाहरु गाउँ छिर्छन् । माओवादीको नाममा सिधासादा गाउँलेहरु सेनाको निशानामा पर्छन् ।

“पाँच मिनेट अझै कुटेको भए सायद म बाँच्दिन थिएँ । तर श्रीमतीलाई सेनाले गरेको कर्तुत सुन्दा कहिलेकाहिं त बरु मरेको भए पनि बेश हुने जस्तो लाग्छ ।”

राम नारायणलाई त्यो दिन जिन्दगीमा बिर्सन चाहेर पनि नबिर्सने दिन बन्यो जुन दिन शाहि सेनाको पिटाईबाट मर्नासन्न अवस्थामा पुगेका उसलाई बचाउनका लागि सेनाले श्रीमतीको ईज्जत माग्यो ।

यो कथा राम नारायण र उसको परिवारले भोग्नु परेको वास्तविक नियति हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *