अनि म इसाई धर्ममा लागें : बिन्दा श्रेष्ठ

छोरासँग बिन्दा ।

छोरासँग बिन्दा ।

दोलखाको एउटा गाउँमा हिन्दू सँस्कारमा जन्मिन बिन्दा श्रेष्ठ । कामको सिलसिलामा हाल काठमाडौंमा बस्छिन पती र छोरा सँग । उ बेला गाउँमा साथिहरु सँग पुजा आराधनामा धेरै मन लगाउँथिन । तीज मा ब्रता बस्ने र नाच्ने गरेका दिन पनि प्रष्टै याद छ उनलाई ।

तर आज भोली मन फेरिएको छ । विश्वास फेरिएको छ ।

“हिन्दूमा अलि आस्था बढी भएको थियो त्यती बेला ।”

सुन्नुहोस्, बिन्दा श्रेष्ठको यो कथा ।